चट्याङ लागेर बालिकाको मृत्यु

nepalish-add

कैलालीमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ।

घोडाघोडी नगरपालिका ९ उत्तर पूर्वा बस्ने लाल सिंह बिकको १५ वर्षीया छोरी ममता बिकको सोमबार साँझ चट्याङ लागर मृत्यु भएको हो।

उनको पसलबाट घर फर्कने क्रममा चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष हरिसचन्द्र शाहले जानकारी दिए।

मृतक बालिका कालिका माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत रहेको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

palika_darpan_icon
पालिका दर्पण
होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च

ट्रेन्डिङ

No data was found