२०८३ बैशाख २४ गते, बिहीबार
नेपाल पर्यटन बोर्डको निमित्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) को जिम्मेवारी वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले पाएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सोमबार गरेको निर्णय अनुसार ऐरलाई कार्यालय प्रमुखको हैसियतमा…