बीएण्डसी मेडिकल कलेजले पायो एमबीबीएस अध्यापनका लागि ५० सिट

nepalish-add

बिर्तामोड । चिकित्सा शिक्षा आयोगले झापाको बीएण्डसी मेडिकल कलेजलाई एमबीबीएस अध्यापनका लागि सिट निर्धारण गरेको छ।

आयोगले बीएण्डसीलाई ५० जना विद्यार्थी अध्यापन गराउने गरी सिट निर्धारण गरेको हो।

दुर्गा प्रसाईँले सञ्चालनमा ल्याएको बीएण्डसीले लामो समयपछि एमबीबीएसमा सिट पाएको हो।

कलेजलाई एमबीबीएस अध्यापन सुरु गर्न सम्बन्धन दिनु भन्ने सर्वोच्च अदालतको आदेशपछि आयोगले आवश्यक प्रक्रिया अगाडि बढाएको हो।

कलेजले काठमाडौँ विश्वविद्यालयको सम्बन्धनमा एमबीबीएस कार्यक्रम सुरु गर्न लागेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

palika_darpan_icon
पालिका दर्पण
होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च

ट्रेन्डिङ

No data was found