टाउको नभएको शव फेला

nepalish-add

काठमाडौं । बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ८ पिपिरिको सरस्वती चोकमा एक टाउको नभएको शव फेला परेको छ।

गयराति फेला परेको करिब ४० वर्षीय शव चन्द्रबहादुर कामीको भएको वडा अध्यक्ष लालबहादुर रानाले जानकारी दिएका छन्। मृतक कामिको परिवारले शव पहिचान गरेको उनले बताए।

इलाका प्रहरी कार्यालय, कोहलपुरका अनुसार, घटनाको अनुसन्धान जारी रहेको छ।

घटनाको कारण र अन्य विवरण पत्ता लगाउन प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

palika_darpan_icon
पालिका दर्पण
होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च

ट्रेन्डिङ

No data was found