रियल म्याड्रिडको जितमा एमबाप्पेको गोल

nepalish-add

काठमाडौं । रियल म्याड्रिडले ला लिगामा शत प्रतिशत जितलाई निरन्तरता दिएको छ।

रियलले एस्पानियोललाई २-० ले पराजित गर्दै लिगा सिजनमा लगातार उत्कृष्ट सुरुवातलाई कायम राखेको छ।

घरेलु मैदान बेर्नाबेउमा पहिलो गोल एदर मिलिटाओले २२ औं मिनेटमा टाढाबाट प्रहार गरेको शानदार गोलमा परिणत भएको थियो।

दोस्रो गोल किलियन एम्बाप्पेले दोस्रो हाफको सुरुमै गोलकिपर मार्को दिमित्रोभिचलाई छक्याउँदै गरेका थिए।
भिनिसियस जुनियरले दिएको पासलाई नियन्त्रणमा लिँदै एम्बाप्पेले गोल गरेका हुन् ।

यो सिजनमा सबै प्रतियोगिता गरि एमबाप्पेको सातौँ गोल हो । भिनिसियसले समेत पोस्टमा प्रहार गरेपछि सफलता मिलेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

palika_darpan_icon
पालिका दर्पण

ट्रेन्डिङ

No data was found
होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च

ट्रेन्डिङ

No data was found