यी खानेकुराले बढाउँछन् बच्चाको प्रतिरोध क्षमता

chaindra

बच्चाको स्वास्थ्य र समग्र विकासका लागि राम्रो प्रतिरोध क्षमता (इम्युनिटी) अत्यन्त महत्वपूर्ण हुन्छ। राम्रो प्रतिरोध क्षमता भएको बच्चा सामान्य रोगहरूबाट सजिलै बच्न सक्छ र छिटो स्वस्थ हुन सक्छ। त्यसैले, अभिभावकहरूले बच्चाको खानपानमा विशेष ध्यान दिनुपर्छ ताकि तिनीहरूको शरीर रोगसँग लड्न सक्षम बनोस्। प्रतिरोध क्षमता के हो? प्रतिरोध क्षमता भनेको हाम्रो शरीरको रोगसँग लड्ने क्षमता हो। […]

शरीरमा पानीको कमी हुँदा के हुन्छ ?

dehydration main

शरीरमा पानी घटेको छ भनेर कसरी चिन्ने भनेर धेरैलाई अचम्म लाग्छ । यसको पहिलो लक्षण हाम्रो पिसाबमा देखिन्छ । पिसाब पहेँलो भएमा वा पिसाबको रंग रातो भएमा शरीरमा पानीको कमी भएको बुझ्नु पर्दछ । लगातार घाममा हिँड्दा वा तातो भट्टीमा काम गर्दा शरीरमा पानी मात्र कम हुँदैन, सोडियम, पोटासियम, क्लोराइड र बाइकार्बोनेट जस्ता अन्य इलेक्ट्रोलाइट्सको […]

कुन खाना फ्रिजमा कति समय राख्ने ?

myke gardening how to keep fruits vegetables fridge longer

फ्रिजमा कुन खानेकुरा कति समयसम्म स्टोर गर्दा राम्रो हुन्छ भन्ने कुराको धेरैलाई जानकारी हुँदैन । त्यसैले, कोही–कोही त महिना दिनलाई पुग्ने खानेकुरा ल्याएर राखेका हुन्छन् । खानालाई धेरै दिनसम्म फ्रिजमा राखियो भने उक्त खानेकुरा सुरक्षित भन्दा पनि विषाक्त बन्न सक्छ । कुन खानालाई कति दिनसम्म फ्रिजमा स्टोर गरेर राख्दा राम्रो हुन्छ त्यो कुरा फ्रिजमा खानेकुरा […]

खाना खानेबित्तिकै किन बढ्छ रगतमा चिनीको मात्रा ?

bloodsugar

खाना खाएपछि रगतमा चिनीको मात्रा एक्कासि बढ्नु मधुमेहका बिरामीको सामान्य समस्या हो । कहिलेकाहीं यो समस्या आम मानिसमा पनि देखिने गर्छ । खाना खाएपछि रगतमा चिनीको मात्रा ह्वात्तै बढेको छ भने यो मधुमेहको प्रारम्भिक लक्षण हुनसक्छ ।  रगतमा चिनीको मात्रा अर्थात् ग्लुकोजको स्तरलाई नियन्त्रण गर्नु समग्र स्वास्थ्यका लागि महत्त्वपूर्ण छ । खाना खाएलगत्तै शरीरमा ग्लुकोजको […]

गर्मीमा युरिक एसिडका रोगीले कुन फलफूल खाने ?

uric acid patient

शरीरमा प्युरिनको मात्रा बढेपछि युरिक एसिड बढ्न थाल्छ । युरिक एसिडको समस्या भएका व्यक्तिले खानपानमा विशेष ध्यान दिनु आवश्यक हुन्छ । खानपानमा अलिकति लापरवाहीले जोर्नी र हड्डीमा दुखाइ, सुन्निने र रातो हुन सक्छ । शरीरमा प्यूरिन नामक रसायन टुट्दा युरिक एसिड बन्छ । अत्यधिक मदिरा सेवन, कम शारीरिक परिश्रम, उच्च प्रोटिनयुक्त खाना र खानपानमा लापरबाहीका […]

ग्यास्ट्रिक भएका व्यक्तिले के खान हुँदैन ?

gastritist

धेरै समय भोको पेट बस्यो, लामो समय खाना खाएन भने वा ‘हाईड्रोक्लोरिक एसिड’ नै बढाउने खानेकुराहरू खायो भने त्यसले झिल्ली सुन्निन्छ र ग्यास्ट्रिक निम्त्याउँछ ।

कपिलवस्तुमा मोहीको व्यावसायिक उत्पादन

mohi

बुटवल । कपिलवस्तुको ग्लोबल डेरी उद्योगले मोहीको व्यावसायिक उत्पादन सुरु गरेको छ । उक्त उद्योगले वैैशाख पहिलो हप्तादेखि दैनिक एक हजार लिटर मोहीको व्यावसायिक उत्पादन र बिक्रि सुरु गरेको हो । ५० करोड लगानीमा ९ वर्ष अघि सञ्चालनमा आएको नेपालकै दोस्रो ठूलो डेरी उद्योगले नेपालमै पहिलोपटक बोतलिङ र लेभलिङ गरी मोहीको व्यवसायिक उत्पादन सुरु गरेको […]

गर्मीमा नरिवल पानीका ६ फाइदा

nariwal paani

गर्मीको मौसम तौल घटाउनको लागि उत्तम मानिन्छ। यस समयमा शरीरमा पसिना बढी आउँछ, जसका कारण क्यालोरी छिटो बर्न हुन्छ र मेटाबोलिजमले पनि छिटो काम गर्छ । नरिवलको पानी निकै लाभदायक र स्वस्थकर हुन्छ । यसमा धेरै कम क्यालोरी हुन्छ र यसलाई पिएपछि लामो समयसम्म पेट भरिपूर्ण रहन्छ । यसले मेटाबोलिज्म बढाउँछ र तौल नियन्त्रण गर्न […]

२७ प्रतिशत नेपालीमा मात्र गुणस्तरीय खानेपानीको पहुँच

khanepani

काठमाडौं । खानेपानी तथा सरसरफाइ मन्त्रालयको तथ्याङ्कअनुसार कुल जनसङ्ख्याको २७ प्रतिशतमा मात्रै गुणस्तरीय खानेपानीको पहुँच रहेको पाइएको छ । एक सय वर्षभन्दा पुराना पाइपलाइन तथा पुराना ट्याङ्कीका कारण पानीको स्रोतमै आइरनलगायत खनिजको कमी हुँदा अझै पनि ७३ प्रतिशत जनसङ्ख्याले शुद्ध खानेपानीको सुविधा पाएका छैनन् । पानीको स्रोत बाढीपहिरोजस्ता प्राकृतिक विपत्तिमा खानेपानीका स्रोत बढी प्रदूषित हुने […]