किन खाने सलाद ?

प्रकृतिले यस्ता खानेकुरा पनि दिएको छ, जुन काँचै खानु निकै लाभदायक हुन्छ । यसमा पर्छ सलाद । सलाद काँचो, उसिनेर, बफ्याएर तयार खान सकिन्छ । पहिला होटलको मेन्युमा राखिने सलाद अहिले हरेक घरघरमै हुन्छ । चिकित्सकहरूले स्वस्थ रहन सलाद दैनिक रुपमा खान सुझाउँछन् । सलाद के हो ? प्राकृतिक रुपमा पाइने पोषण र फाइबरयुक्त विभिन्न […]
के पाइन्छ सिन्की-गुन्द्रुकमा ?

सिन्की र गुन्द्रुक पौष्टिक तत्व भिटामिनले भरिपूर्ण खान्की हो । हामी सबैलाई थाहा भएकै कुरा, सिन्की मुलाबाट बनाएको हुन्छ भने गुन्द्रुक हरियो सागपातबाट । यस्तो नेपाली भान्सा नहोला, जहाँ सिन्की-गुन्द्रुक नपाकेको होस् । यस्ता नेपाली नहोलान्, जसको जिब्रोले सिन्की-गुन्द्रुकको स्वाद नपाएको होस् । उहिले हाम्रा पूर्खाहरुले आफ्नो छाक टार्नका लागि हो वा स्वाद फेर्नका लागि, […]
के वास्तवमै ग्रीन टिले मोटोपन र रक्तचाप नियन्त्रण गर्छ ?

कसैले यसलाई ‘मोटोपन घटाउने’ भन्दै पिएका छन् भने कसैले ‘रक्तचाप र मधुमेह नियन्त्रण गर्न’ । कसैले ‘क्यान्सर प्रतिरोधी’ त कसैले ‘छालाको चमक बढाउने’ पेयको रुपमा ग्रीन टि पिउने गरेका छन् ।