मंगलवार, १ बैशाख २०८३, ०३:२६
मंगलवार, १ बैशाख २०८३, ०३:२६

तोलामा ३ हजार ६ सय रुपैयाँ घट्यो सुन

|
२ मिनेट पढ्ने समय
0 २४
gold silver 600X300

काठमाडौं । बिहीबार सुनको भाउ तोलामा ३ हजार ६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९४ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९७ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

समग्रमा विगत एक सातामा सुनको भाउ ८ हजार ४ सय रुपैयाँ बढेको छ । गत बिहीबार २ लाख ८५ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

यो पनि पढ्नुहोस्

तोलामा ४ हजार ३ सय रुपैयाँ घट्यो सुन
२०८२ चैत्र २६ गते, बिहीबार
सुदूरपश्चिमका १७ पालिकामा ‘उच्च मूल्य कृषिवस्तु उत्थानशील कार्यक्रम’ लागू
२०८२ चैत्र २६ गते, बिहीबार
बहराइनमा १९ वर्ष सम्पर्कविहीन युवक अशक्त भएर फर्किए
२०८२ चैत्र २६ गते, बिहीबार

आज चाँदी पनि घटेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला १६५ रुपैयाँ घटेको हो । हिजो प्रतितोला ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ७८० रुपैयाँमा झरेको छ । गत बिहीबार चाँदी प्रतितोला ४ हजार ८२० रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
😊 खुशी
😢 दुखी
😲 अचम्म
😡 रिसाएको
😐 ठिकै
पालिका दर्पण
लेखकको बारेमा

पालिका दर्पण

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

कुनै सम्बन्धित समाचार फेला परेन।

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च

ट्रेन्डिङ