२०८३ जेष्ठ ८ गते, शुक्रबार
जानकी गाउँपालिका, कैलालीले आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । जानकी गाउँपालिका–८ नं. वडा कार्यालयको प्राङ्गणमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाको सेवा प्रवाह, विकास निर्माण, योजना…