मंगलवार, १ बैशाख २०८३, ०३:२७
मंगलवार, १ बैशाख २०८३, ०३:२७

पिंगलास्थानमा चल्यो गोली, दुई भारतीय पक्राउ

|
२ मिनेट पढ्ने समय
0 २४
gun firing

काठमाडौं  । काठमाडौंको गौशाला-पिंगलास्थान क्षेत्रबाट लागूऔषध कारोबारको आशंकामा दुुई भारतीय नागरिक पक्राउ परेका छन् ।

मध्यराति लागुऔषध नियन्त्रण ब्युरोको टोलीले गोली चलाएर दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

यो पनि पढ्नुहोस्

हेटौंडामा एसईईका नक्कली परीक्षार्थी पक्राउ
२०८२ चैत्र २० गते, शुक्रबार

पक्राउ परेकाहरू लागुऔषध कारोबारमा संलग्न रहेको आशंका गरिएको छ।

उनीहरू सवार गाडी समेत नियन्त्रणमा लिइएको जनाइएको छ।

घटनाबारे थप विवरण आउन बाँकी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
😊 खुशी
😢 दुखी
😲 अचम्म
😡 रिसाएको
😐 ठिकै
पालिका दर्पण
लेखकको बारेमा

पालिका दर्पण

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च

ट्रेन्डिङ